♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

About me

नमस्कार!
मेरो पुरा नाम- हरिकृष्ण घिमिरे, घर चाहिँ झापा, नेपाल 
 मैले आफ्नो एउटा व्यक्तिगत ब्लग बनाएर आफ्ना रचना तथा जानेका केहि कुराहरुलाई तपाईहरु समक्ष राख्ने प्रयास गरेकोछु, गल्ति कमि-कमजोरीहरुलाई तपाईहरुले अवस्य औंल्याई दिनु हुनेछ भन्ने आशा गरेकोछु। धन्यबाद!
तपाईहरुलाई मन परेका या मन नपरेका कुरा या पक्षहरु औंल्याई दिएर सहयोग गरिदिनुहोला